Rule 23D
भू–सेवा केन्द्रबाट प्रदान गरिने सेवाहरु
भू–सेवा केन्द्रले देहाय बमोजिमको सेवा
प्रदान गर्न सक्नेछ ः–
(क) निवेदन तथा फाराम अनलाइनबाट भर्ने,
(ख) कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक
कागजात स्क्यान गरी संलग्न (एट्याच) गर्ने,
(ग) निवेदन र फाराम भू–संरचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र
फाराम प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने,
(घ) जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,
(ङ) समय–समयमा मन्त्रालयको सूचना जारी गरी तोकेका अन्य सेवाहरु
प्रदान गर्ने ।